जनार्दन शर्माको टिप्पणी – ‘प्रतिगमन परास्त भो ‘
मेरोन्यूज
२०७८ असार २८ गते १४:०५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिगमन परास्त भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतको आजको परमादेशपछि सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखेका छन्, “प्रतिगमन परास्त भो” ।
सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद् विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सम्बन्धित
















१४ अंकले बढ्यो नेप्से, काराेबार रकम १३ अर्बमाथि
निर्वाचन अनपेक्षित, अपत्यारिलो र जादुमय : ओली
टेनिस टोली श्रीलंका प्रस्थान
छिनछिनमा विद्युत् आपूर्ति अवरुद्ध हुने समस्यामा सुधार
शेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरु
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया