नेपालसहित विपक्षी गठबन्धनको बैठक बस्दै
मेरोन्यूज
२०७८ असार २८ गते १४:२६

काठमाडौं । विपक्षी गठबन्धनको बैठक बस्दैछ । सिंहदरबारमा (आज) आइतबार ५ बजे नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित विपक्षी ५ दलका शीर्ष नेताहरू बैठक बस्ने भएको हो ।
सर्वोच्च अदालतले आज प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको र कांग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश दिएपछि विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुट्न लागेका छन्।
सम्बन्धित















प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया