संविधानको स्वीकार्यता स्थापित भयो : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०७८ असार २९ गते १४:५२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको हितअनुसार काम गर्दा पार्टीभित्रबाट नै शिकार हुन पुगेको बताएका छन् । उनले पार्टीभित्र र बाहिरबाट अवरोध हुन पुगे पनि संविधानलाई कार्यन्वयन गर्न सफल भएको बताए ।
‘संविधानको स्वीकार्यता स्थापित भएको छ, संविधानसँग असहमत सबै पक्ष संविधानको पक्षमा उभिन आइपुगेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसले देश विकासमा केही सहयोग पुगेको छ ।’
सम्बन्धित















युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रतिक्रिया