जुलुससहित बालुवाटारबाट बाहिरिए ओली (तस्वीरहरू)
जुली गिरी
२०७८ असार ३० गते १२:२६

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटारबाट निस्केका छन् । उनी बालुवाटारबाट निस्किँदै गर्दा गेटदेखि नै नारा–जुलुस सुरु भएको छ ।
नेकपा एमालेका कार्यकर्ताहरूले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौँ, केपी ओली हाई हाई’ लगायत नारा लगाएका छन् । उनी चढेको गाडीलाई युथ फोर्सका कार्यकर्ताले स्कर्टिङ गरेका छन् ।

झण्डै ४१ महिना बालुवाटार बसेका ओलीलाई कौशलटारमा नागरिक अभिनन्दन गरिने भएको छ । त्यसलगत्तै उनी आफ्नो निवास बालकोट पुग्नेछन् ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै पदमुक्त भएका ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गरेका थिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया