ओलीकै बाेली बाेले बाँस्काेटाले, भने- माधव नेपाललाई पार्टीमा ठाउँ छैन

काठमाडाैं । नेकपा (एमाले)काे विवाद मिल्ने दिशामा अगाडि बढेकाे भनिएपनि अध्यक्ष केपी शर्मा ओली पक्ष वरिष्ठ नेता माधवकुमार नेपालमाथि खनिएका छन् । अध्यक्ष ओलीले आज बालकाेटबाट नेता नेपाललाई राष्ट्रिय गद्दार घाेषणा गर्दै उनलाई पार्टीमा कुनै स्थान नभएकाे बताएका थिए ।
ओली पक्षका नेता गाेकुल बाँस्काेटाले पनि आज काभ्रेपलाञ्चाेकबाट ओलीकाे साेही बाेली दाेहाेर्याएका छन् । पनाैती नगरपालिकालाई बालमैत्री नगर घाेषणा गर्न आयाेजित कार्यक्रममा उनले नेता नेपाललाई पार्टीमा कुनै पनि ठाउँ नरहेकाे बताए । ओली सरकारले सुख–समृद्धिको राष्ट्रिय मान्यता स्थापित गरेको जिकिर गर्दै उनले प्रधानमन्त्री ओली जनादेशले नभई परमादेशले बहिर्गमन भएको बताए ।
“नेपाली कांग्रेसलाई शुभकामना छ, अबको थप प्रक्रियामा बहुमत पुगोस्, तत्कालीन खिलराज रेग्मीको झैँ अवस्था नआओस्, काम शुरु भएका राष्ट्रिय गौरवका आयोजना सञ्चालन हुन, योजनाका बजेट नकाटियोस्”, उनले भने ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया