उपत्यकामा निषेधाज्ञा थपियो: उपत्यका प्रवेशमा खुकुलो, ७ बजेसम्म पसल खोल्न पाउने (पुर्णपाठ)

काठमाडौं । जारी निषेधाज्ञालाई निरन्तरता दिदैँ उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यका प्रवेसमा खुकलो बनाउने निर्णय गरेका हुन् ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।
भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।
अघिल्लो निषेधाज्ञाको तुलनामा यस पटक भने केही परिवर्तन आएको छ । प्रजिअहरुको वैठकको निर्णयले उपत्यकाका विभिन्न खाद्यान्न पसलहरु ७ बजेसम्म खोल्न पाउने र उपत्यका प्रवेसमा खुकुलो बनाईएको जिल्ला प्रशासन कार्यालयका प्रजिअ काली प्रसाद पराजुलीले जानकारी दिए ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया