महान्याधिवक्तामा खम्मबहादुर खाती नियुक्त
मेरोन्यूज
२०७८ असार ३१ गते १९:३८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्याधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिशमा उनले खातीलाई महान्याधिवक्तामा नियुक्त गरेकी हुन् ।
उनलाई नेपालकाे संविधानकाे धारा १५७ (२) बमाेजिम नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । खाती बाजुरा निवासी हुन् । महान्याधिवक्तालाई सरकारकाे प्रमुख कानूनी सल्लाहकार मानिन्छ ।

सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया