चन्दले बढाए राजनीतिक भेटवार्ता, छलफलका एजेन्डा के होलान ?
मेरोन्यूज
२०७८ साउन १ गते ९:३८

काठमाडौं । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिब्रता दिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्दले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
भेटका क्रममा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । चन्दले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेको बरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
एमालेका नेता तथा पुर्व प्रधानमन्त्री नेपालसँगको भेटवार्तामा समसामयिक राजनीतिक बिषय र जेलमा रहेका बन्दी रिहाइका विषयमा छलफल भएको थियो । नेता नेपालसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि उपस्थित थिए ।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटमा पनि समसामयिक राजनीतिक बिषयसँगै यसअघि सरकारसंग भएका ३ बुँदे सहमति कार्यन्वयनबारे छलफल चन्दले खुलासा गरेका छन् ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रतिक्रिया