खोप केन्द्र थपेर लाईन बस्नुपर्ने समस्या हटाउँन प्रधानमन्त्री देउवाको निर्देशन
मेरोन्यूज
२०७८ साउन १ गते १६:२२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले जनस्वास्थ्यको मापदण्ड पालना गदै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।
पछिल्लो खोप लगाउँन खोप केन्द्रमा देखिएको भिडबाट नै संक्रमण फैल्ने डर बढेको छ । काठमाडौंमा मात्र ५० वटा खोप केन्द्र तोकिएको छ ।
सम्बन्धित
















७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया