१५ डीएसपीलाई एसपीमा बढुवा गर्न सशस्त्र प्रहरीको सिफारिस (सूचीसहित)
मेरोन्यूज
२०७८ साउन १ गते १८:२३

काठमाडौंं । सशस्त्र प्रहरी बल नेपालमा १५ जना सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।
सशस्त्र प्रहरी बलको बढुवा सिफारिसअनुसार सशस्त्र प्रहरीका १५ जना डीएसपी लाई एसपीमा बढुवा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बढुवा उपरको उजुरी दिन चाहेमा ७ दिनको समयावधि दिइएको बढुवा समितिका सदस्यसचिव तथा सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।


सम्बन्धित
















Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
कार्यान्वयनयोग्य आयोजना प्रस्ताव गर्न प्रदेश सरकारको आग्रह
प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया