वैज्ञानिक सिरियल किलर, जसलाई बलात्कार गरी सजाय दिइयो

काठमाडौं । इतिहासमा कतिपय क्रुर अपराधीहरूको अपराधिक घटना ताजै छन् । जो हत्या गर्न मन पराउथे । सामान्यता हत्याका घटना पुष्टि भए हत्याराले आजीवन कारावास वा मृत्यु दण्डसम्मको सजाय भोग्नु पर्ने हुन्छ ।
यति पिडादायी सजाय हुँदासमेत किन मान्छे हत्या जस्तो जघन्य अपराध गर्न त्यत्तिकै उत्साहित छन् ? भन्ने प्रश्न आज पनि उत्तिकै उत्कर्षमा नै छ । विभिन्न मनोविश्लेसकका अनुसार आफ्नो रिसलाई काबुमा राख्न नसक्दा वा बदलाको भावना उत्पन्न हुँदा हत्याका घटनाहरू हुन पुग्दछ । अझ भनौँ धारावाहिक हत्याका घटना हुँदै आएको छ ।
इतिहासमा यस्ता धेरै धारावाहिक (सिरियल) हत्याराहरू छन् । जसले राजा महाराजादेखि रैतिसम्मलाई हत्या गरेका छन् । सिरियल किलर कस्ले गर्छ ? भन्ने प्रश्न पनि उब्जन सक्छ । मनोविदहरूका अनुसार सिरियर किलरको कुनै अवतार हुँदैन उनीहरू जो कोही हुन सक्छ ।
यसको कुनै लैंगिक हुँदैन, यसको कुनै रुप हुँदैन । सिरियल किलर डाक्टरका रुपमा हुन सक्छ, आमाको रुपमा हुन सक्छ, र परिवारका जो कुनै सदस्य हुन सक्ने मनोविज्ञहरू बताउँछन् ।
‘सिरियल किलर’को चर्चा गर्दा धेरै हत्याराहरूको चर्चा भएको पाइन्छ । तर, इतिहासमा पहिलो ‘सिरियल किलर’ को हो ? यो विषयमा जान्नु आवश्यक छ । इतिहासमा फेला परेको पहिलो सिरियल किलरको नाम रोमकी एउटी सुन्दरी फ्रान्सेली महिला लोकुस्टा थिइन । जो मानिसहरूको हत्या गर्न रुचाउथिन् ।
तत्कालीन रोमनका शासक नेरोकी आमा (अग्रिफिना) शाही परिवारका धेरै मानिसहरूको हत्या गर्नका लागि ‘लोकोस्टा’ नाम गरेकी एक महिलालाई भेट्न गइन । अग्रिफिनाले लोकोस्टालाई हत्या गर्न दिइएको सुचीमा उनकी पति ‘क्लाउडियस’ पनि थिए । उनीहरूको वैवाहिक जीवन दिन प्रतिदिन बिग्रदै गएको थियो ।

इतिहासमा मानिन्छ कि अग्रिफिनाले आफ्नो छोरालाई शक्तिमा ल्याउनको लागि क्लाउडियसलाई खराब व्यक्तिको पहिचान दिँदै हत्या गर्न चाहन्थिन् । जसका लागि अग्रिफिनाले लोकोस्टालाई हत्याको सुची लिएर सम्पर्कमा पुगेकी थिइन् ।
वैज्ञानिकपछि हत्यारा
पहिलो सिरियल किलरका रुपमा परिचित लोकोस्टालाई मध्य युगीन कालका प्रथम वैज्ञानिकका रुपमा समेत चिनिन्छ । जो व्यावहारिक विज्ञानको धेरै शौकिन थिइन् । उनले आफ्नो वरपरका सबै रूखहरू र बोट बिरुवाको गुण र आचरण बुझेकी थिइन् । प्रयोग गरिरहेकी थिइन ।
फ्रान्सबाट रोम पुगेपछि उनले पत्ता लगाए कि मानिसहरू अतिमहत्वाकांक्षी हुन्छन । सोही महत्वकांक्षी स्वभावलाई मध्यनजर गर्दै लोकुस्टाले आफ्ना शत्रुहरूलाई मार्न हिचकिचाइनन् । उनी आफूले गरेको हत्यालाई प्राकृतिक हत्याको पहिचान दिन माहिर थिइन् ।
मानिसहरूको महत्वकांक्षीलाई मध्यनजर गर्दै उक्त आवश्यतालाई परिपूर्ति गर्ने दबाइको आविष्ककार गरेका उनले विषालु औषधि बनाउनसमेत उत्तिकै सिपालु थिइन् । मानिन्छ कि उनले बनाएको यो विषालु औषधि सेवन गरेको सेकेन्डमै मानिसको मृत्यु हुन्थ्यो ।
राजाको हत्या
सन् ५४ अप्रिल १३ को दिन लोकोस्टा र अग्रिफिनाले तत्कालीन रोम राज्यका राजा क्लाउडियसलाई आफ्नो मन पर्ने च्याउको तरकारीमा विषालु औषधि प्रयोग गरेर हत्या गरेकी थिइन् । उनको हत्यालगत्तै लोकोस्टा हत्याको अभियोगमा पक्राउ परिन् ।
क्लाउडिसका ४ पत्नीहरू थिए । राजा क्लाउडिसको हत्या भएको केही दिनमै उनको चौथो पत्नीको छोरा अर्थात अग्रिफिनाको छोरा नेरोले राजगद्दी सम्हाले । उनले राजगद्दी सम्हालेता पनि आफूभन्दा माथि दाइ भएकाले उनीमाथि राजगद्दी खोसिन्छ कि भन्ने डर थियो ।

आफ्नो बीचमा आउने सबैलाई पन्छाउनका लागि राजा भएको केही दिनमै नेरोले आफूले अह्राएको सबै काम गर्ने सर्तमा पक्राउ परेकी लोकुस्टालाई कारावासबाट बाहिर निकाले । उनको सर्तअनुसार काम गर्न थालेपछि लोकोस्टाको धारावाहिक हत्याको सुरुवात भएको पाइन्छ ।
हत्या गर्ने पेशा
राजा नेरोको सर्तअनुसार कारागारबाट निस्किएकी लोकुस्टाले हत्या गर्ने यात्रा सुरु गरिन् । हत्या गरेबापत राजा नेरोले उनलाई रकम दिने गर्थे । राजाले उनलाई हत्याबापत रकम दिन थालेपछि उनले हत्यालाई नै पेशा बनाउने निधो गरिन् ।

उनले हत्या गर्ने कामलाई राजा नेरोको लागि मात्र नभई विभिन्न व्यापारी, विभिन्न राजघराना, सैनिकहरूसमेत समेटिन् । उनले हत्या गरेबापत कसैसँग रकम माग्थे त कसैसँग जमिन माग्ने गर्थिन् । मानिन्छ कि लोकोस्टा विष खुवाउने तालिमसमेत दिन्थिन् ।
उनले रोममा नै एक विद्यालय खोलेर विष खुवाउने ट्रेनिङ दिन थालिन । तबबाट उनलाई (एजेण्ट अफ डेथ बाई पोइजन)को उपमाले चिनिन थाल्यो ।
राजा नेरोको आडमा हत्याका श्रृङखलाहरु दिन प्रतिदिन बढ्दै गएको र उनीहरूको त्यो धारावाहिक हत्याको क्रमले जनता आजित बनिसकेका थिए । सन् ६४ मा आएर रोम राज्यको सिनेटले राजा नेरो र लोकुस्टाविरुद्ध कारबाही गर्ने विचार गर्यो । तर कसैले पक्राउ गर्ने वा मार्नु पूर्व नै आफ्नो इमान जोगाउनका लागि राजा नेरोले आफ्नो घाँटी आफैले रेटेर आत्महत्या गरेको इतिहासमा पाइन्छ ।

राजाले आत्महत्या गरेता पनि उनको लोकोस्टालाई रोम राज्यको सिनेटले एउटा क्रुर सजायको फैसला गर्यो । उनलाई नग्न बनाएर सडकको बिचमा लगेर जंगली जनावर ‘जिराफ’लाई बलात्कार गर्न लगाइएको थियो ।
उक्त जिराफलाई बलात्कारको प्रशिक्षण दिइएको थियो । जिराफको बलात्कारका कारण मारिएकी लोटोस्काको शवलाई जंगली जिवहरूको बिचमा फालिएको मानिन्छ । यद्यपि, हत्याको विषयमा कुनै प्रमाण त भेटिएको छैन । तर, माइकल न्युटनको (द इनसाइक्लोपिडिया अफ सिरियल किलर) नामक पुस्तकमा उनको चरित्र र उनले पाएको जघन्य अपराधको विषयमा चर्चा गरिएको छ ।

यही कुरालाई प्रस्ट्याउँदै एक ग्रीक इतिहासकार (कस्युन डियो)ले लेखेका थिएकी लोकोस्टालाई बस्त्रहिन बनाएर पूरै शहर घुमाइएको थियो । र, हत्या गरिएको थियो ।
सन् १९०९मा बनेको ‘ह्युम्यानिटि थ्रु द एजेज’नामकचलचित्रमालोकोस्टाले गरेको हजारौँ हत्यापछि पाएको क्रूर सजायलाई देखाईएको छ । विष सेवन गराएर हजारौँको हत्यागर्ने मध्ययुगिनमहिलाको चरित्रमा यस्ता धेरै चलचित्र र टिभि सो हरु बनेका छन्, जसमा पुरानो दिनमाभएको क्रुरतालाई खुलस्त प्रस्तुतगरिएको छ । एजेन्सीहरुको सहयोग

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया