ओली पदच्यूत भएपछि ठाकुर पक्षका ५ सांसद यादव पक्षमा
मेरोन्यूज
२०७८ साउन २ गते २०:२७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा थप पाँच सांसद उपेन्द्र यादव समूहको बैठकमा सहभागी भएका छन् ।
महन्थ ठाकुर समूहमा रहेका पाँच सांसद प्रमोद साह, रुही नाज, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सहभागी भएको एक नेताले जानकारी दिए ।
बैठकमा उनीहरूले अब आफूहरू यादव समूहमै रहने बताएका थिए ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया