प्रधानमन्त्रीको निर्देशन : खोप केन्द्र व्यवस्थित गर्नु

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना भाइरसविरुद्ध सञ्चालन भइरहेको खोप केन्द्रहरूलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन् । सोमबार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा पुगेर अनुगमन गर्दै व्यवस्थित बनाउन निर्देशन दिएका हुन् ।
प्रधामन्त्री देउवाले जोरपाटीस्थित अर्थोपेडिक, त्रिवि, वीर, नेपाली सेना र स्थानीय निकायद्वारा सञ्चालित सामाखुसीको खोप कन्द्रसहित ललितपुरमा सञ्चालित खोप कन्द्रमा पुगेर खोप लगाउन व्यवस्थित गर्न निर्देशन दिएका हुन् ।
‘आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘खोप केन्द्रलाई व्यवस्थित बनाउन निर्देशन गरेको छु ।’
















इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया