नवजात शिशुमा रुघाखोकी र ज्वरो देखिए तुरुन्त कोरोना परीक्षण गराऔँ
मेरोन्यूज
२०७८ साउन ५ गते १३:५५

काठमाडौं । नवजात शिशुमा ज्वरो, रुघाखोकीजस्ता समस्या देखिए तुरुन्त कोभिड–१९ को परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवजात शिशुहरूमा कोभिड–१९ को संक्रमण विरलै देखिने भए पनि पुष्टि गर्नका लागि परीक्षण गराउनु नै उचित हुनेछ । “हुन त नवजात शिशुहरूमा कोभिड–१९ को संक्रमण विरलै देखिन्छ, तर प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आए शिशुमा पनि संक्रमण सर्न सक्छ । त्यसैले नवजात शिशुमा त्यस्ता कुनै पनि लक्षण देखिएमा संक्रमण पुष्टि गर्नका लागि परीक्षण गराउनु नै उचित हुन्छ,” मन्त्रालयले जारी सुचनामा भनिएको छ ।
सम्बन्धित
















अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया