उपेन्द्र-बाबुराम पक्षको जसपाको दल विधान पारित
अर्काे बैठकवाट अव दल नेता चयन गरिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले दलको विधान सर्वसम्मतले पारित गरेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले दलको विधान पारित गरेको हो ।
वैठकमा दुई दर्जन वढी सांसदहरुको उपस्थिती रहेको थियो ।
जसपाकै अर्काे घटकले नेता राजेन्द्र महतोलाई यस अगाडी दलको नेता चयन गरेको थियो । यो पक्षले भने दल नेता चयन गरेको छैन ।
जसपाका ३४ सांसद छन् । जसमध्ये दुई जना निलम्बित छन् ।
ओली सरकारमा रहदा सम्म महन्थ ठाकुर र राजेन्द्रम हतोसँग संसदीय दलमा वहुमत पुगेको थियो । तर ओलीको सत्ता वर्हिगमनसगै त्यो समिकरणमा हेरफेर भएको छ । ३२ सांसदमध्ये २० जना सांसद उपेन्द्र बाबुराम समुहमा खुलेका थिए । त्यो संख्यामा अझ वढोत्तरी भईरहेको उपेन्द्र वावुराम पक्षले जनाएको छ ।
दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।


















पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली
सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया