नेप्से ९ अंकले ओरालो

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेस्रो दिन (आज) मंगलबार ९ दशमलब १ अंकले ओरालो लागेको छ ।
मंगलबार नेप्से घटेपनि म्यूचुअल फण्ड ६ दशमलब २९ प्रतिशतले बढ्दा, होटल एण्ड टुरिजम १ दशमलब ६१ प्रतिशतले उकालो लागेको छ । हाइड्रोपावर उपसुचक १ दशमलब २२ र म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ शुन्य दशमलब २२ प्रतिशतले बढेको स्टक एक्सचेञ्जले जनाएको छ । अरु उपसमूह ओरालो लागेको छ ।
स्टक एक्सचेञ्जका अनुसार, कारोबार भएका कूल २ सय १९ कम्पनीको कारोबार हुँदा ९२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
मंगलबार ८४ हजार ४ सय ६८ कारोबारबाट ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ६९ रुपैयाँमा ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता सेयर किनबेच भएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया