बिहीबार, वैशाख २४, २०८३

प्रधानन्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस

मेरोन्यूज २०८३ वैशाख २४ गते १९:१०

काठमाडाैं । प्रधानन्यायाधीशका लागि मनोजकुमार शर्माको नाम सिफारिस गरिएको छ ।

Advertisement
NiccNicc

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेकाे संवैधानिक परिषद्को बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया