एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताकाे अगुवाईमा आइटी आर्मी गठन
मेरोन्यूज
२०७८ साउन ५ गते १९:१७

काठमाडाैं । नेकपा (एमाले) प्रवेश गरेका पूर्वमाओवादी नेताकाे अगुवाईमा आइटी आर्मी गठन भएकाे छ । सुचना प्रविधि मार्फ़त नया युग निर्माण गर्ने महान लक्ष्यका साथ आज स्वतन्त्र युवाहरुको प्रयासमा उक्त संगठन निर्माण भएको हाे ।
भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाले युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेकोहो ।
यसले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै विद्यमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका ख़ेल्ने एमाले नेता प्रभु साहले बताए ।
सम्बन्धित















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया