मन्त्री छान्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको टुङ्गो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।
काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यलयमा दिउँसो १ बजे बस्ने बैठकले सरकारमा सहभागि हुने मन्त्रीको टुङ्गो लगाउने माओवादी केन्द्रले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्रबाट दुई जना मन्त्री छन् । जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पम्फा भुषालले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।
गत असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएसँगै देउवाले कांग्रे स र माओवादी केन्द्रबाट २र२ जना मन्त्री नियुक्त गरेका छन् । दलीय भागवण्डा नमिल्दा देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकबेका छैनन् ।
यस्तै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने माओवादी केन्द्रको भनाई छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया