उपेन्द्रसँग स्विट्जरल्याण्डका राजदूतको भेटवार्ता
मेरोन्यूज
२०७८ साउन ६ गते १३:४९

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भयो ।
राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको जसपाको केन्द्रीय कार्यालयले जनाएको छ ।
सम्बन्धित















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया