एमालेका २२ सांसदलाई पठाइयो स्पष्टीकरण पत्र
मेरोन्यूज
२०७८ साउन ६ गते १६:०९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका २२ जना सांसदहरूलाई स्पष्टीकरण सोधिएको छ । नेता माधव कुमार नेपालसहित २२ जना सांसदहरूलाई सोधिएको हो ।
पार्टीको स्थायी समिति बैठकमार्फत ४ गतेको मिति राखेर स्पष्टीकरणको पत्र पठाइएको हो । पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन् ।
अहिले पार्टीको स्थायी समिति बैठक जारी छ ।

सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया