सुनको मूल्यमा थप ७ सय घट्यो
मेरोन्यूज
२०७८ साउन ७ गते १२:२९

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७ सय रुपैयाँ घटेको छ । गत बुधबार तोलामा ७ सय रुपैयाँ नै घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार ९१ हजार ८ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य भने एक हजार २७० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया