भाडा समायोजनको माग राख्दै र्याली (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन ७ गते १२:५५

काठमाडौँ । भाडा समायोजनको माग गर्दै ट्याक्सी व्यवसायीले काठमाडौंमा र्याली निकालेका छन् । ट्याक्सीसँगै अन्य सवारी व्यवसायीहरूले पनि बिहीबार बिहान आ–आफ्नो सार्वजनिक यातायातका साधनसहित र्याली निकालेको छ ।

काठमाडौंको बालाजु, जोरपाटी, सानेपलगायतका स्थानमा निकालिएको र्यालीले रिङरोड परिक्रमा गर्ने छ । ट्याक्सी व्यवसायीहरूले १० वर्षदेखि भाडा समायोजन गरेको, कर लगायत विभिन्न विषयमा सरकारले सेवा नदिएको, पेट्रोलियम पदार्थको मूल्य वृद्धि जस्ता समस्यामा परेको भन्दै विरोध जनाएका हुन् ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
जेनजी आन्दोलनका क्रममा फरार दुई थुनुवा पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया