मंगलबार, माघ १३, २०८२

भक्तपुर केन्द्रविन्दु भएर विहानै ३.५ म्याग्च्यिुडको भूकम्प,

मेरोन्यूज २०७८ साउन ८ गते ७:४६

काठमाडौं । भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दू भएर आज विहान भूकम्प गएको छ ।

विहान ७ बजेर ५ मिनेटमा सल्लाघारी केन्द्रविन्दू भएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं, भक्तपुर र ललितपुरमा महसुस भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया