यी चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने
मेरोन्यूज
२०७८ साउन ८ गते १४:०५
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरण गर्न चार अस्पताल तोकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा विदेश जानेहरूका लागि खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जनाएको हो ।
दुई दिनयता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड अत्यधिक बढेपछि मन्त्रालय थप खोप प्रमाणीकरणको कार्ड लिने ठाउँ थप गरेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले थप अन्य ३ अस्पतालमा खोप प्रमाणीकरण गर्ने अस्पतालको संख्या बढाएको छ ।
खोप नलगाई विदेश गएमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नु पर्ने भएकाले खोप लगाएर जान चाहने धेरै छन् ।
सम्बन्धित
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया