राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे ओली
मेरोन्यूज
२०७८ साउन ८ गते १५:१६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ । उनीहरूबीच आज शुक्रबार दिउँसो भेट वार्ता गरेका हुन् ।
अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेसँगै पहिलोपटक राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया