थप २,९७७ जनामा कोरोना पुष्टि,१८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन ८ गते १६:०६

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १८ जना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार १३ हजार ६ सय ९८ जनाको पीसीआर बिधिबाट र ३ हजार ६ सय १० जनाको एन्टीजेन विधिबाट गरी कुल १७ हजार ३ सय ८ जनाको कोभिड १९ परीक्षण भएको छ ।
काठमाडौँ उपत्यकामा ६१३ जना कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ६१ रहेको छ । देशभरका कोभिड अस्पतालका आइसीयूमा ६८२ र भेन्टीलेटरमा १७५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया