एनआरएनए युगान्डाको अध्यक्षमा बिनोद थापा
मेरोन्यूज
२०७८ साउन ९ गते ६:५०

काठमाडौं । एनआरएनए युगान्डामा बिनोद थापाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
हिजो भएको एनआरएनए युगान्डाको राष्ट्रिय अधिवेशनबाट सन २०२१–०२३ कार्यकालका लागि थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
वरिष्ठ उपाध्यक्षमा धनराज गिरी, उपाध्यक्षमा रमा अर्याल, महिला उपाध्यक्षमा सीता कुमारी श्रेष्ठ चयन भएका छन् ।
यस्तै महासचिवमा राजु थापा, सचिवमा निकु केसी, कोषाध्यक्षमा मनिषा राना मगर, सहकोषाध्यक्षमा सुनिल तामाङ निर्वाचित भएका छन् ।
युवा संयोजकमा श्रवन झा, महिला संयोजकमा नियोमुबेयी रायसा पान्डे, प्रबक्तामा तेजबहादुर खड्का तथा कार्यकारी सदस्यमा शिवदत्त सुवेदी, श्याम प्रसाद थापा, सोमनाथ लुईटेल (रबि) र डिल्ली भुषाल चयन भएका छन् ।
सम्बन्धित

















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया