प्रचण्ड पुगे माधव नेपाल निवास कोटेश्वर, गठबन्धन भत्किन नदिने प्रयास
मेरोन्यूज
२०७८ साउन ९ गते ११:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । नेता नेपाललाई भेट्न शनिबार बिहान उनी कोटेश्वर पुगेका हुन् ।
प्रचण्डले शुक्रबार नेता नेपालले गरेको भाषणका लागि ‘धन्यवाद’समेत दिएका थिए । केपी शर्मा ओलीलाई ‘महाराज’ भनेकोमा आफूले नेता नेपाललाई धन्यवाद दिएको प्रचण्डले बताए ।
दुई नेताबीचको छलफलले आगामी दिनमा समेत सत्तारुढ गठबन्धनलाई कायमै राख्ने जनाइएको छ ।
नेता नेपाललाई भेटेर पार्टी कार्यालय पेरिसडाँडा पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिने प्रयास भइरहेको बताएका थिए ।
प्रचण्डले ओलीप्रति नेता नेपालले बडो सुन्दर व्यंग्य गरेकाले भेटेर धन्यवाद दिएको जानकारी दिए ।
सम्बन्धित
















सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिक्रिया