कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय, नयाँ कार्यतालिका ल्याउने
मेरोन्यूज
२०७८ साउन ९ गते १३:४३

काठमाडौँ । नेपाली कांग्रेसले तल्ला तहका सबै अधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक तल्ला तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा तल्ला तहको अधिवेशन अर्को कार्य तालिका नआउँदासम्म स्थगित गर्ने निर्णय गरेको हो । अधिवेशन आगामी १२ गतेदेखि सुरु हुँदै थियो ।
आजको बैठकमा पदाधिकारीहरूले महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको ताएका छन् । पूरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्ने लगायतका विकल्पमा छलफल भएको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया