दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
मेरोन्यूज
२०८२ चैत १२ गते १६:१८

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले दलको नेता बन्ने प्रस्ताव आएमा आफूले खुट्टा नकमाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित शपथ कार्यक्रममा सहभागी हुन पुगेका नेम्वाङले यस्तो बताएका हुन् ।
“अहिले दलको नेता चयनबारे पार्टीमा छलफल भएको छैन । तर, मलाई प्रस्ताव गरे खुट्टा कमाउँदिन ।
उनले यसअघि जस्तै नयाँ संसद्मा पनि प्रभावशाली ढंगले जनता र देशको हितमा आवाज उठाउने बताए ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया