रिलायबल लाइफ इन्स्योरेन्सका सीईओ लोहनीको कार्यकाल थपियो
मेरोन्यूज
२०७८ साउन १३ गते १३:०७

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायण लोहनीको कार्यकाल एक वर्षका लागि थप भएको छ ।
कम्पनीको सञ्चालक समितिले सीईओ लोहनीको कार्यकाल एक वर्ष थप्नका लागि बिमा समितिलाई गरेको सिफारीस स्वीकृती भएको हो ।
यहि १७ गते उनको पहिलो कार्यकाल सकिदैछ । सञ्चालक समितिले सीईओ लोहनीलाई १ वर्षको म्याद थपका लागि साउन १ गते निर्णय गरेर बिमा समितिमा स्वीकृतीका लागि पठाएको थियो ।
सञ्चालक समितिले निर्णय गरेपनि बिमा समितिले स्वीकृती गर्नुपर्छ । रिलायबल नेपालले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया