बिहीबार बस्ने सत्ता पक्षीय गठबन्धनको बैठकले मन्त्रीको टुङ्गो लगाउने
मेरोन्यूज
२०७८ साउन १३ गते २०:०५

काठमाडौं । सत्ता पक्षीय गठबन्धको बैठक बिहीबार पुनः बस्ने भएको छ । प्रधानमन्त्रीको सारकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेदेखि बैठक बस्ने जनाइएको छ ।
बिहीबार बस्ने बैठकले मन्त्रीको टुङ्गो लगाउने बताइएको छ । आज बसेको बैठकले मन्त्रीको टुङ्गो लगाउन सकेको थिएन । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार सच्चालनमा असहज भएको भन्दै छिटो मन्त्रीको टुङ्गो लगाउन गठबन्धनका नेताहरुलाई आग्रह गरेका थिए ।
साथै बैठकले मन्त्रालय बाडफांडको जिम्मा शिर्ष नेताहरुलाई दिएको थियो । जनता सामाजवादी पार्टी (जसपा)को आज बसेको कार्याकारणी समितिको बैठकले मन्त्रीको टुङ्गो लगाउने तीन शिर्ष नेतालाई दिएको छ ।
यस्त,ै मन्त्रीको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रले बोलाएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्थताले स्थगित गरिएको थियो ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया