सत्ता गठवन्धन ५ दलको बैठक वालुवाटारमा जारी, मन्त्री मण्डल विस्तारबारे छलफल

काठमाडौं । सत्ता गठवन्धन ५ दलको बैठक वालुवाटारमा जारी छ । मन्त्रीमण्डललाई पूर्णता दिने लगायत विषयमा गठवन्धन दलको बैठकमा छलफल भइरहेको छ ।
यसअघि हिजो बसेको बैठकले शक्ति सन्तुलन र सरकारमा सहभागि हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको थियो ।
यस्तै न्युनतम साझा कार्यक्रम चाँडो टुङ्गो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन दिएको थियो ।
सत्ता गठवन्धनमा आवद्ध भएपनि एमालेकाे असन्तुष्ट माधव कुमार नेपाल समूहले तत्काल सरकारमा सहभागि हुन नसक्ने जानकारी गराइसकेको छ ।
हिजाेको बैठकमा सहभागि नेपाल समूहका नेताले कानूनी र प्राविधिक कारणले सरकारमा सहभागि हुन नसक्ने जानकारी गराएका हुन् ।
राष्ट्रिय जनामोर्चाले पनि सरकारमा सहभागि नहुने बताएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले क–कसलाई सरकामा पठाउने भनेर अझै निर्णय गर्न सकेका छैनन् । कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व सम्हालेको १७ दिन भइसकेको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया