कोरोनाविरुद्धको खोप लगाउँने लाईन (तस्बिरसहित)
जुली गिरी
२०७८ साउन १४ गते १६:२५

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ ।

बिहीबार ५० वर्ष उमेर समूहमाथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई यसपटक खोप लगाएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै गएको छ । अझ चिकित्सकहरुले उत्परिवर्तन सामान्य कुरा हो तर यो सङ्क्रामक पनि हुन सक्ने बताउँदै आएका छन् ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया