सोमबार, माघ ७, २०८१

क्रियाशील बाँकी काम शीर्ष नेताले टुंग्याउने गरी पदाधिकारी बैठक सकियो

मेरोन्यूज २०७८ साउन १४ गते १७:५८

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सकिएको छ । आजको बैठकमा क्रियाशील सदस्यताबारे देखिएका विवादित बाँकी काम शीर्ष नेतृत्वले टुंग्याउने गरी नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाएको छ।

Advertisement

क्रियाशील विवाद देखिएका स्थानको शिर्ष नेताहरुले छलफलबाट समाधान गर्ने गरी आजको बैठक सकिएको छ । सप्तरी र बारा जिल्लाका नयाँ क्रियाशीलबारे शीर्ष नेतृत्वले समाधान खोज्नुपर्नेछ। यस्तै रसुवा र सिन्धुपाल्चोकलगायत जिल्लाका केही क्षेत्रमा देखिएका विवाद हल गर्ने जिम्मेवारी पनि शीर्ष नेतालाई नै दिइएको छ।

प्रतिक्रिया