हेटौँडा महिलाको शव फेला
मेरोन्यूज
२०७८ साउन १४ गते २०:४३

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१ स्थित सामारी खोलामा आज एक महिलाको शव फेला परेको छ । शव मकवानपुरगढी गाउँपालिका–६ की ४२ वर्षीय महिला तुलसीमाया घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घलानको शव सामरी खोलाभन्दा २०० मिटर पूर्वमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वेर रिमालले जानकारी दिए ।
सम्बन्धित
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया