पूर्व माओवादी नेताको रिट आज सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ साउन १५ गते ११:४४

काठमाडौँ । सांसद पद गुमाएका नेकपा एमालेका पूर्व माओवादी नेताहरूको माग दाबीसहित दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट सुनुवाई हुने भएको छ ।
लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी पूर्व माओवादी नेताहरूले दायर गरेको रिट निवेदन आज न्यायाधीश भट्टराईको एकल इजलासबाट सुनुवाई हुने भएको हो ।
उक्त रिट निवेदन बिहीबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेसीमा ‘हेर्दाहेर्दै’मा सकिएको थियो । यी चार नेतालाई नेकपा एमालेमा प्रवेश गरेसँगै नेकपा माओवादीले पार्टी सदस्यताबाट नै निष्कासन गरिदिएको थियो ।
उनीहरूले आफूहरू नेकपा एमालेमा प्रवेश नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया