माधव नेपालसँग वार्ता गर्न पुगे विष्णु पौडेल
मेरोन्यूज
२०७८ साउन १५ गते १५:०५

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न अर्का नेता विष्णु पौडेल पुगेका छन् । नेता नेपाललाई भेट्न पौडेल नेपाल निवास कोटेश्वर पुगेका हुन् ।
दुई नेताबीच आज दिउँसो भेट वार्ता भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने पौडेल पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न दुई नेताबीच पहल भइरहेको छ ।
पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै नेता नेपाल समूहले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएसँगै ओली–नेपाल सम्बन्ध थप बिग्रिएको थियो । ओलीले देउवालाई मत दिने सबै सांसदहरूलाई माफी दिने बताइसकेका छन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानी संसदमा परमाणु हतियार बनाउन बाटाे खाेल्ने विधेयक दर्ता
अबरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालनमा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया