थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन १५ गते १६:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाले कोरोनाबाट ज्यान गुमाउनु परेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
आज कोरोना संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । जसमा ९ हजार ८३४ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी ६ लाख ५२ हजार २६१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।
सम्बन्धित
















चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
तीन सय वर्ष पुरानो हनुमान नाच, २१ महिनापछि समापन गरियो
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया