भारतीय एसएसबीले तुइन काटिदिँदा नेपाली युवा बेपत्ता भएपछि छानबिन गर्न माग
मेरोन्यूज
२०७८ साउन १५ गते २०:०३
काठमाडौँ । नेपाली कांग्रेसले भारतको उतरा खण्डस्थित पांगल हुँदै दार्चुलाको खलंगा आउँदै गरेका युवक तर्दै गर्दा तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको भन्दै छानबिन गर्न सरकारसँग माग गरेको छ । आज भारतीय एसएसबीले तुइन काट्दा एक नेपाली युवक बेपत्ता भएका थिए ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारे संवाद गर्न आग्रह गरेका हुन् । आफ्नो नागरिकलाई न्याय दिलाउन तथा सम्बन्धित परिवारजनलाई राहत दिन वा दिलाउन सरकारसँग माग गरिएको हो ।
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया