कोरोनाबाट झण्डै २ हजार मुक्त हुँदा ३ हजार बढी संक्रमित
मेरोन्यूज
२०७८ साउन १६ गते १६:३८

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार १०६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ९ हजार २६३ पिसिआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ८२६ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ । कोरोनाबाट १ हजार ९१६ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।
सम्बन्धित
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया