कोरोनाबाट ४२ लाखभन्दा बढीको मृत्यु, कुन देशमा कति ?
मेरोन्यूज
२०७८ साउन १६ गते १९:०४
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)का कारण हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ४२ लाख आठ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख आठ हजार ५५५ जनाको मृत्यु भएको हो ।
विश्वभरी कूल संक्रमितको संख्या १९ करोड ७३ लाख ६८ हजार ३१० जना रहेका छन । यस्तै विश्वभर ४ अर्ब ४ करोड ९३ लाख १२ हजार २१२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई ३१ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यसप्रकार रहेका छन् ।
देश संक्रमितको संख्या कूल मृत्यु
अमेरिका ३ करोड ४९ लाख ४६ हजार १९८ ६ लाख १३ हजार १५
भारत ३ करोड १६ लाख १३ हजार ९९३ ४ लाख २३ हजार ८१०
ब्राजिल १ करोड ९८ लाख ८० हजार २७३ ५ लाख ५५ हजार ४६०
फ्रान्स ६१ लाख ६६ हजार ६९० १ लाख १२ हजार ११
रुस ६१ लाख ६१ हजार ९८५ १ लाख ५५ हजार १८०
बेलायत ५८ लाख ५७ हजार ६३९ १ लाख २९ हजार ८७७
टर्की ५७ लाख ०४ हजार ७१३ ५१ हजार २५३
अर्जेन्टिना ४९ लाख १९ हजार ४०८ १ लाख पाँच हजार ५८६
कोलोम्बिया ४७ लाख ७६ हजार २९१ १ लाख २० हजार ४३२
स्पेन ४४ लाख ४७ हजार ४४ ८१ हजार ४८६
इटाली ४३ लाख ४३ हजार ५१९ १ लाख २८ हजार ४७
इरान ३८ लाख ५१ हजार १६२ ९० हजार ३४४
जर्मनी ३७ लाख ७४ हजार ९१८ ९१ हजार ६६३
इन्डोनेसिया ३३ लाख ७२ हजार ३७४ ९२ हजार ३११
पोल्याण्ड २८ लाख ८२ हजार ७८६ ७५ हजार २५९
मेक्सिको २८ लाख २९ हजार ४४३ २ लाख ४० हजार ४५६
दक्षिण अफ्रिका २४ लाख ३५ हजार ३६ ७१ हजार ६७९
युक्रेन २३ लाख ३१ हजार ९५० ५५ हजार ५२१
पेरु २१ लाख आठ हजार ५९५ १ लाख ९६ हजार २१४
नेदरल्याण्ड १८ लाख ९२ हजार २८१ १८ हजार १०८
सम्बन्धित


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया