विनिमय दरमा उतार चढाब
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, विक्रिदर १ सय १९ रुपैयाँ ३६ पैसा कायम छ ।
युरोपियन युरोको खरिददर १ सय ४१ रुपैयाँ १९ पैसा बिक्रिदर १ सय ४१ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ ८९ पैसा कायम छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ७३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १० पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ ९५ पैसा कायम छ । सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ७५ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ २० पैसा छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ८९ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ३६ पैसा बिक्रिदर १८ रुपैयाँ ४६ पैसा छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ८३ पैसा कायम छ । कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ६५ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा बिक्रिदर ३२ रुपैयाँ ५० पैसा कायम रहेको छ । मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १४ पैसा बिक्रिदर २८ रुपैयाँ २८ पैसा कायम छ ।
यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ ३३ पैसा बिक्रिदर १० रुपैयाँ ३८ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया