एमाले बैठकमा माओवादीकाे सदस्य दाबी गर्ने नेताहरु पुगे
जुली गिरी
२०७८ साउन १७ गते १७:०४

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा सूरु भएको छ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला सूरु भएको छ ।

एमाले स्थायी कमिटीको बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित रहने छ । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा स्थगित गरिएको थियो ।

बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट आएका नेताहरु पनि सहभागी भएका छन् ।

उनीहरुले आफूहरु माओवादीको सदस्य भएको भन्दै सांसद पदमा पुनवाहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित














शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया