दोषीलाई कारबाही गर्न माग गर्दै भारतीय दूतावासमा प्रदर्शन
मेरोन्यूज
२०७८ साउन १८ गते १२:१५
काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्ने भएका छन् । तुइन चढेर महाकाली नदी पार गर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन हटाउँदा नेपाली युवा बेपत्ता भएको भन्दै संगठनले दूतावास घेराउ गर्ने भएको हो ।
गत शुक्रबार भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी महामाली नदीमा बेपत्ता भएका हुन् । उनी तुइन चढेर नदी पार गरिरहँदा एसएसबीले तुइन हटाइदिएका थिए ।
सोही घटनालाई लिएर अखिल क्रान्तिकारीले सोमबार दिउँसो भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको हो । संगठनले घटनाको वास्तविक पत्ता लगाई लगाई छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
सम्बन्धित

















६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीले गराइन् निर्वाचनबारे जानकारी
निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
प्रतिक्रिया