इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मेरोन्यूज
२०८२ फागुन १७ गते २०:५७

अमेरिकाले इरान विरुद्धको कारबाहीको क्रममा तीन सैनिक मारिएको बताएको छ । अमेरिकी सेनाले इरान विरुद्धको कारबाहीको क्रममा तीन सैनिक मारिएको र पाँच गम्भीर घाइते भएको बताएको छ।
“अरू धेरै सैनिकलाई सामान्य चोटपटक र लागेको छ र उनीहरू ड्युटीमा फर्काउने प्रक्रियामा छन् । मुख्य लडाई अभियानहरू जारी छन् र हाम्रो प्रतिक्रिया प्रयास जारी छ,” अमेरिकी केन्द्रीय कमान्डले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
“स्थिति तरल छ, त्यसैले परिवारहरूको सम्मानमा, हामी हाम्रा मृतक योद्धाहरूको पहिचान सहित थप जानकारी २४ घण्टा सम्म गोप्य राख्नेछौं,” अमेरिकी केन्द्रीय कमान्डले भनेकाे छ ।
सम्बन्धित


















३३ अंकले घट्यो सेयर बजार
कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य गर्ने बारे छलफल
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया