सुनको भाउ घट्यो चाँदी स्थिर
मेरोन्यूज
२०७८ साउन १८ गते १२:४५

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ ।
साताको पहिलो दिन आइतबारबाट सस्तो भएको सुनले दोश्रो दिन सोमबार ९२ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन सस्तो भएपनि चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत सातादेखि चाँदी भने स्थिर रहेको छ । गत साताको कारोबार मुल्यजस्तै सोमबार पनि प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सम्बन्धित
















इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानी विद्यालय भवनमा आक्रमण , मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
सुनचाँदीको मूल्य बढ्यो
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
प्रतिक्रिया