अखिल क्रान्तिकारीद्वारा भारतीय दुतावास अगाडि प्रदर्शन
जुली गिरी
२०७८ साउन १८ गते १४:१८

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले माहाकाली नदिमा भएको घटनाको विरोधमा प्रदर्शन गरेको छ ।

सोमबार क्रान्तिकारीले भारतीय दुतावास अगाडि भारतीय ज्यादतीविरुद्ध प्रदर्शन गरेको हो ।

साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटका स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

अखिल क्रान्तिकारीले अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रतिक्रिया