कोभिड युनिफाइड केन्द्रीय अस्पतालबाट डा. गौतम हटाइए
मेरोन्यूज
२०७८ साउन १८ गते १६:०३

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय डा. जागेश्वर गौतमलाई हटाइएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार मन्त्री स्तरीय निर्णय गर्दै उनलाई पदबाट हटाइएको हो ।
डा. गौतमको स्थानमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई ल्याइएको छ । नियुक्त भएदेखि नै उपकरण खरिद सेटिङमा मुछिएको भन्दै उनी विवादमा तानिएका थिए ।
उनलाई प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरिएको बताइएको छ । उनी स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुनु पहिले पनि प्रसुती अस्पतालका प्रमुख रहेका थिए ।
सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया